१३ असार २०८३, शनिबार
,
Latest
आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह गाडी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको निधन निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते पेस्तोल र गोलीसहित दुई युवक पक्राउ स्वर्गद्वारीका उपमेयर सवार गाडी दुर्घटना रेनुका नगरकोटी सर्वाेत्कृष्ट महिला फुटबल खेलाडी अवार्डबाट सम्मानित सरकारलाई सुकुम्बासीको चेतावनी–‘उचित विकल्प नदिए पुनः पुरानै स्थानमा फर्किन्छौँ’ वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ मनसुनमा जाग्ने ढोरपाटनः सिकार पर्यटनबाट दिगो पर्यटनतर्फको यात्रामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘तडप’ले तिन दिनमा कति कमायो ?



अ+ अ-

एजेन्सी । बलिउड स्टार सुनील शेट्टीका छोरा अहान शेट्टीको डेब्यु फिल्म ‘तडप’ अहिले सिनेमाघरमा लागिरहेको छ । 

यसअघि रिलिज भएका फिल्महरुलाई पछि पार्दै यस फिल्मले बक्सअफिसमा उत्साहजनक कलेक्शन गरेको छ । 

फिल्मले रिलिजको दिन अर्थात शुक्रबार ४.५ करोड, शनिबार ४.१२ करोड र आइतबार ५.३५ करोड गर्दै तिन दिनमा १३.५२ करोड कलेक्शन गरेको ट्रेड एनालिस्ट तरण आदर्शले जानकारी दिएका छन् । 

फिल्ममा अहान शेट्टी र तारा सुतरिया प्रमुख भूमिकामा छन् । यो फिल्म तेलूगु सुपरहिट ‘आरएक्स १००’को हिन्दी रिमेक हो जसलाई मिलन लुथरियाले निर्देशन गरेका छन् भने साजिद नाडियाडवालाको लगानी रहेको छ ।