८ भाद्र २०८३, सोमबार
,
Latest
सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

पैसा कसरी बचाउँने ? यस्तो गर्नुहोस् कहिले पैसाको कमि हुदैन



अ+ अ-

काठमाडौं । पैसा जति कमाउन सजिलो छ त्यति नै गाह्रो छ बचाएर राख्न । कहिले काहिँ पैसा बचाउँन चाहेर पनि नबच्ने, बचत भएका पैसाहरु पनि अनेक समस्या आइपरेर सकिने भइराखेको हुन्छ ।कतिपय अवस्थामा पैसा कमाउने बाटो नभेटिने र पैसा जाने मात्र भइराख्छ ।

कुनै ग्रह वा समयचक्रका कारण यस्तो भएको हुनसक्छ ।यदि तपाईले जति जे गरे पनि पैसा जोगाउन सकिरहेको छैन भने यसो गर्नुहोस।घरको मुख्य ढोकामा शनिबारको दिन सर्स्युको तेलको दीपक बाल्नुहोस्। दीपक निभीसकेपछि यदि तेल बाकी रह्यो भने उक्त तेललाई सान्ध्यको समयमा पिपलको वृक्षमा चढाईदिनुहोस। ७ शनिबारसम्म लगातार यसो गर्नाले धनको कमि हुदैन। यसो गर्नाले तपाइको हातमा पैसा सधै टिकीरहन्छ।