६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसीले नेपालको प्रशिक्षकमा उमेश पटुवाललाई नियुक्त गर्यो



अ+ अ-

काठमाडौं । नेपालको क्रिकेट प्रशिक्षकमा उमेश पटुवाल नियुक्त भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पटुवाललाई नियुक्त गरेको हो ।

साँझ ५ बजे सम्झौता हुनेछ ।

पटवालले जुन १० तारिखदेखि आफ्नो जिम्मेबारी समाल्ने छन्। नेपाल क्रिकेट संघ ९क्यान० तीन वर्षभन्दा लामो समयदेखि आईसीसीको निलम्बनमा रहँदै आएको छ। यसअघि जगत टमाटा नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक थिए।

सदस्यसचिव केशब कुमार बिष्टले पटवाललाई मासिक ७ हजार डलर दिनेगरि अनुबन्ध गर्न लागेको जानकारी गराए । पटवालको तलब भत्ता लगायतको सम्पूर्ण खर्च आईसीसीले व्यहोर्ने समेत सदस्यसचिब बिष्टले जानकारी गराए ।

यसअघि पटुवाल नेपाली टोलीको ब्याटिङ कन्सल्टेन्ट भएर काम गरिसकेका छन् ।