१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढी उद्धारमा सरकार चुकेको कांग्रेस प्रमुख सचेतक थापाको आरोप भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा सहयोग बढ्दो राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेष्ट इन्डिजविरुद्ध पाकिस्तानको लजास्पद ब्याटिङ, चार विकेट सस्तैमा गुमायो



अ+ अ-

काठमाडौं । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिज विरुद्धको खेलमा पाकिस्तानले खराब प्रदर्शन गरेको छ ।

ट्रेन्ट ब्रिजमा सुरु भएको खेलामा पाकिस्तानले टस हारेपछि ब्याटिङको निम्तो पाएको थियो । पाकिस्तानले ब्याटिङ गर्ने क्रममा ७० रन बनाउँदै महत्वपूर्ण चार विकेट गुमाइसकेको छ ।

पाकिस्तानले फखर जमान २२ रन, इमामउल हक २ रन, हरिस सोहेल ८ रन र बाबर आजम २२ रन बनाएर आउट भए ।

फखर र हरिसलाई आन्द्रे रसेलले पवेलियन फर्काए । यस्तै, इमामलाई सेल्ड्रोन केट्रोलले र बाबरलाई ओसेन थोमसले आउट गर्न सफल भए । पाकिस्तानले यो समाचार तयार पार्दासम्म १६ ओभरमा ४ विकेट गुमाएर ७५ रन मात्र बनाएको छ ।


पाकिस्तान प्लेइङ इलाभेन

सर्फराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, हरिस सोहेल, मोहम्मद हफिज, इमाद वासिम, सादब खान, मोहम्मद आमिर, हसन अलि, वाहव रियाज ।

वेष्ट इन्डिज प्लेइङ इलाभेन

ज्यासन होल्डर (कप्तान), क्रिस गेल, कार्लोस ब्राथवोएट, शाइ होप, ड्यारेन ब्राभो, शिमरन हिटम्यर, निकोलस पुरन, एन्ड्रे रसेल, शेलडन कोटरेल, एश्ले नर्स, ओशेन थोमस ।




भर्खरै