६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै साथ १०० डीएसपीको सरुवा, को कहाँ ? (सुचि सहित )



अ+ अ-

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एक सय जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को एकैपटक सरूवा गरेको छ । सरुवा भएको स्थानबाटै जेठ महिनादेखिको तलब भत्ता पाउने गरी डीएसपीको सरुवा गरेको हो ।

आवश्यकताअनुसार सरुवा गर्नुपर्ने भएकाले जेठ महनिादेखिको तलबभत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हेर्नुहोस् को कहाँ सरुवा भए (सुचि सहित)