१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढी उद्धारमा सरकार चुकेको कांग्रेस प्रमुख सचेतक थापाको आरोप भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा सहयोग बढ्दो राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमानले ‘पर्दा र पर्दा बाहिर कट्रिनासँगै जम्छ’ भनेपछि…



अ+ अ-

काठमाडौं । बलीउड सुपरस्टार सलमान खानको फिल्म भारत केहि दिनमा प्रदर्शनमा आउँदैछ । यो फिल्ममा उनी भिन्नै सिमिको भुमिका निभएको देख्न सकिन्छ । सलमान यति बेला फिल्म भारतको प्रमोसनमा छन् ।

सो क्रममा उनलाई आजतकमा सलमानलाई फिल्ममा कुन एक्ट्रेससँग केमेस्ट्री मिल्छ भन्दा उनले सोझै कट्रिना कैफ भन्दै जवाफ दिएका छन् । उनलाई अनस्क्रिन कोसँग केमेस्ट्री जम्छ भन्दा उनले भने ‘कट्रिना कैफ, उनीसँग अनस्क्रिन र अफस्क्रिन केमेस्ट्री मिल्छ ।’

सलमान र कट्रिनाको जोडी दर्शकले मन पराउने मात्र नभइ पछिल्लोसमय उनीहरुको नाम निकै जोडिदै आएको पाइन्छ ।




भर्खरै