२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्षाका कारण वेस्टइन्डिज र दक्षिण अफ्रीकाबीचको खेल रद्ध



अ+ अ-

काठमाडौं। बर्षाका कारण विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रीका र वेस्टइन्डिजबीचको खेल रद्ध भएको छ । ७ ओभरदेखि नै सुरु भएको वर्षा करिब ५ घण्टासम्म नरोकिएपछि खेल रद्द गरिएको हो ।

टस हारेर ब्याटिङ थालेको दक्षिण अफ्रिकाले २ विकेट गुमाएर ७.३ ओभरमा २९ रन जोडेको थियो । खेल रद्द भएसँगै दुबै टोलीले १-१ अंक बाडेंका छन् । वेस्ट इन्डिज ३ खेलमा १ मा जित १ मा हारका साथ ३ अंक जोड्दै पाँचौ स्थानमा छ । वेस्ट इन्डिजले आफ्नो चौथो खेल आगमी शुक्रबार इंग्ल्यान्डको सामना गर्ने छ ।

त्यस्तै ४ खेलमा ३ मा हार सहित १ अंक जोड्दै नवौं स्थानमा रहेको दक्षिण अफ्रिकाले आफ्नो पाँचौ खेल शनिबार अफगानिस्तानसँग खेल्ने भएको छ । अफगानिस्तान अन्तिम स्थानमा छ ।




भर्खरै