६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिकाको विश्वकप यात्रा सक्कियो, पाकिस्तान बन्यो बाधक



अ+ अ-

काठमाडौं । विश्ववकप क्रिकेट प्रतियोगितामा पाकिस्तानसँग ४९ रनको हारेसँगै दक्षिण अफ्रिकाको विश्वकप यात्रा समाप्त भएको छ । आइतार भएको खेलमा दक्षिण अफ्रिका पाकिस्तानसंग पराजित हुँदा विश्वकपको यात्रा सक्किएको छ ।

विश्वकप क्रिकेटको ३० औँ खेलमा दक्षिण अफ्रिकाले ३०९ रनको लक्ष्य पछ्याएको टिमले ५० ओभर ९ विकेट गुमाउँदै केबल २५९ रन बनाउन सक्यो। यो खेलमा हारिस सोहेल म्यान अफ द म्याच भए।

पाकिस्तानसँग नमिठो हारसँगै दक्षिण अफ्रिका विश्व कप २०१९ को सेमीफाइनल पुग्ने सम्भावना पनि करिब समाप्त भएको छ। उसले ७ खेलमा ५ वटामा हार भोगेर एक जित तथा एकमा हारसहित केबल ३ अंक बटुलेको छ।


यो जितपछि साथ पाकिस्तानको ६ खेलबाट ५ अंक भएको छ। पाकिस्तानले पनि बाँकी खेलमा फराकिलो जित निकाले मात्रै सेमीफाइनलमा स्थान बनाउनेछ ।