सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो।
बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा सरकारी कामकारबाहीसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने बताइएको छ। बैठकका एजेन्डा तथा निर्णयहरू भने सार्वजनिक हुन बाँकी छन्।