१० भाद्र २०८३, बुधबार
,
Latest
बाढीपहिरोका कारण डिजिटल नेपाल कन्क्लेभ २०२६ स्थगित रसुवाको बाढीलाई ‘जलवायु न्याय’ र ‘हिमाली सुरक्षा’को राष्ट्रिय एजेण्डा बनाउन राप्रपा सचेतक ओलीको माग बाढीपहिरो पीडितको उद्धारमा राज्यको सम्पूर्ण सामर्थ्य लगाउन रवि लामिछानेको आग्रह विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छः रास्वपा सभापति लामिछाने विपद् प्रतिकार्यमा दलीय स्वार्थभन्दा माथि उठेर जुट्न सभापति लामिछानेको आह्वान सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस्, विपद्का बेला ‘भीआईपी’ सुरक्षामा नअल्झिनूस्ः रवि लामिछाने मन्त्रिपरिषद् बैठक : जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने रसुवाको बाढीमा घाइते ११ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत रसुवाका बाढीपहिरो प्रभावित क्षेत्रमा बागमती सरकारले आकस्मिक स्वास्थ्य टोली परिचालन गर्‍यो भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजना प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्धार तयारीका लागि गृहमन्त्री गुरुङ विमानस्थल पुगे



अ+ अ-

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि आवश्यक तयारीलाई थप प्रभावकारी बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको छ।

रसुवामा भोटेकोशी नदीमा आएको बाढीका कारण विभिन्न क्षेत्र प्रभावित भएपछि उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सरकारले आवश्यक तयारी गरिरहेको छ। सोही क्रममा गृहमन्त्री गुरुङ विमानस्थल पुग्नुभएको हो।

प्रभावित क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा ल्याउने, उद्धार कार्यलाई थप व्यवस्थित बनाउने तथा आवश्यक राहत सामग्री पुर्‍याउने तयारी भइरहेको जनाइएको छ।

सरकारले सुरक्षा निकाय तथा सम्बन्धित निकायलाई परिचालन गरी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत कार्यलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ।




भर्खरै