२२ भाद्र २०८३, सोमबार
,
Latest
तनहुँको बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैलेखमा हेलिकप्टर आकस्मिक अवतरण



अ+ अ-

दैलेख । माउन्टेन एयरको ‘नाइनएन–एएलडी’ हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ । सोमबार बिहान हुम्लाबाट सुर्खेतका लागि उडेको हेलिकप्टर दैलेखमा आकस्मिक अवतरण गरिएको थियो ।

प्रहरीका अनुसार बिहान ८ बजे खराब मौसमका कारण दैलेख बारुदथानको खुल्ला चौरमा हेलिकप्टर अवतरण गरिएको हो ।

हेलिकप्टरमा चालक दलका तीन जना रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरीको नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए । मौसम सुधार हुने बित्तिकै हेलिकप्टर उड्ने प्रहरीको नायब उपरीक्षक ओलीले बताए।