२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग: आयाक्सको सहज जित



अ+ अ-

काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा डच क्लब आयाक्सले सहज जित निकालको छ । मंगलबार राति भएको खेलमा आयाक्सले फ्रेन्च क्लब लिलीलाई ३–० को फराकिलो गोल अन्तरले हराएको हो ।

एन्टोन प्रोमेस, एड्सन अल्भारेज र निकोलस टाग्लियाफिकोले घरेलु मैदानमा भएको खेलमा आयाक्सलाई जित दिलाउनलाई एक एक गोल गरेका थिए ।

जितसँगै समूह ‘एच’ को आयाक्सले पहिलो खेलमा ३ अंक जोडेको छ । र, समूहको शीर्ष स्थानमा छ । यस समूहमा चेल्सीलाई हराएर भ्यालेन्सिया भने ३ अंक जोडेर दोस्रो स्थानमा रहन आएको छ ।