काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गर्नुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा मधेशमा देखिएको पछिल्लो राजनीतिक तथा सामाजिक अवस्थाका साथै समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ।












