२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफका लागि ९५ करोड निकासा



अ+ अ-

काठमाडौं । अर्थ मन्त्रालयले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ)को लागि ९५ करोड रुपैयाँ निकासा गरेको छ।

आगामी मंसिर १५ देखि २४ सम्ममा काठमाडौंमा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको राष्ट्रिय टिम तयारीका लागि १५ करोड, खेल सामग्री खरिदका लागि ३८ करोड, व्यवस्थापनका लागि १ करोड र आवास व्यवस्थापनका लागि १ करोड, खेलकुद प्रतियोगिताको लागि आवश्यक पूर्वाधार निर्माणका लागि ४० करोड गरी कूल ९५ करोड रुपैयाँ निकासा गरेको छ।