२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्ग्लिश प्रिमियर लिग: युनाइटेड र आर्सनल भिड्दै



अ+ अ-

काठमाडौं । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज (सोमबार) राति दुई ठुला क्लब म्यानचेस्टर युनाइटेड र आर्सनलबीच प्रतिस्पर्धा हुँदैछ । युनाइटेड र आर्सनलबीचको खेल युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुनेछ । खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ ।

यस सिजन मध्यम प्रदर्शन गरिरहेको दुवै टिम जित निकाल्दै अंक तालिका सुधार गर्ने योजनामा रहेका छन् । घरेलु मैदानमा युनाइटेड तेस्रो जितको खोजीमा रहनेछ । र, युनाइटेड शीर्ष पाँचमा पुग्न चाहन्छ । युनाइटेड लिगको ११ औं स्थानमा ६ र खेलबाट मात्र ८ अंक जोडेको छ ।

तर, युनाइटेडलाई आर्सनलले कडा चुनौती रहनेछ । आर्सनल युनाइटेडलाई स्तब्ध बनाउँदै शीर्ष तीनमा पुग्न दाउमा छ । आठौं स्थानको आर्सनलको ६ खेलमा ११ अंक रहेको छ ।