६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेवान्डोस्कीको कीर्तिमान, बुण्डेस लिगमा लगातार गोल गर्ने पहिलो खेलाडी



अ+ अ-

रोबर्ट लेवान्डोस्कीले जर्मन बुण्डेस लिगामा कीर्तिमानी गोल गरेका छन् । उनी बुण्डेस लिगमा सिजनका सुरुका ९ खेलमा लगातार गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

शनिबार राति भएको सिजनको नवौँ खेल अन्तर्गत बार्यन म्युनिखले युनियन बर्लिनलाई २–१ ले पराजित गरेको हो । यो खेलमा दोस्रो हाफको सुरु तिर लेवान्डोस्कीले बार्यनका लागि गोल गरेका थिए ।

पहिलो हाफमा टिमका लागि बेन्जामिन पावार्डले गोल गरको थिए । सेबास्टियन पोल्टरले बर्लिनका लागि एक गोल फर्काए । कीर्तिमान बनाएका लेवान्डोस्कीले यो सिजन सबै प्रयोगितामा गरेर १९ गोल गरिसकेका छन् । जित निकालेको बार्यन शीर्ष स्थानमा रहन सफल छ ।