१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसी मिलानले साँघुरो जित



अ+ अ-

इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले साँघुरो जित निकालेको छ । बिहिबार राति भएको खेलमा एसपीएललाई १-० गोल अन्तरले मिलानले पराजित गरेको हो ।

घरेलु मैदानमा सुसोले मिलानलाई जित दिलाउन निर्णायक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सुसोले ६३ औं मिनेटमा निर्णायक गोल गरे ।

जितसँगै मिलानले १० खेलमा १३ अंक जोडेको छ । मिलान लिगको दशौँ स्थानमा उक्लिएको छ ।एसपीएल १० खेलमा ७ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।