२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

पारस र सन्दीपले एमसीसीविरुद्ध नखेल्ने



अ+ अ-

काठमाडौं । नेपाल भ्रमणमा रहेको विश्व क्रिकेटको सबैभन्दा पुरानो क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको एकदिवसीयमा नेपालले सुरुवातमा बलिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा एमसीसीले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले सुरुवातमा फिल्डिङ गर्ने भएको हो । नयाँ कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा नेपाली टिम मैदान उत्रिएको छ ।

ज्ञानेन्द्र स्थायी कप्तानको रुपमा नियुक्त भएपछि पहिलो पटक नेपाली टिमको नेतृत्व गर्न लागेका हुन् । तर, एमसीसीविरुद्ध नेपालका मुख्य दुई खेलाडी खेल्ने छैनन् । निर्वतमान कप्तान पारस खड्का र सन्दीप लामिछाने टिममा राखिएको छैन ।

नेपालको सुरुवाती ११

ज्ञानेन्द्र मल्ल (कप्तान)

शरद भेषावकर

दीपेन्द्रसिंह ऐरी

आरिफ शेख

विनोद भण्डारी

पवन सर्राफ

करण केसी

ललित नारायण राजवंशी

विक्रम सोब

अविनाश बोहोरा

इशान पाण्डे