२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख अर्यालद्वारा एमालेका महर, ध्रुवराज राई र आरेन राईलाई संसदीय मर्यादा पालन गर्न गराए सचेत



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधनपछि सांसदहरूको आचरणलाई लिएर सभामुख डोलप्रसाद अर्यालले ध्यानाकर्षण गराउँदै सचेत गराएका छन्।

बैठकका क्रममा प्रधानमन्त्रीको जवाफ सकिएलगत्तै एमालेका ऐनबहादुर महर तथा श्रम संस्कृति पार्टीका ध्रुवराज राई र आरेन राईले सभामुखको अनुमति बिना नै उठेर अस्वाभाविक व्यवहार देखाएको भन्दै सभामुखले आपत्ति जनाएका हुन्।

सांसदहरूले समय नपाएको अवस्थामा समेत प्रक्रियाभन्दा बाहिर गएर अभिव्यक्ति र व्यवहार गरेको विषयमा सभामुख अर्यालले मर्यादा कायम गर्न र संसदीय नियमअनुसार चल्न निर्देशनसहित सचेत गराएका छन्।




भर्खरै