१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुनीरको ह्याट्रिकमा सेभिया नकआउट चरणमा



अ+ अ-

स्पेनिस क्लब सेभिया युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बिहिबार राति भएको खेलमा सेभियाले लक्समबर्गको क्लब एफ ९१ डुडेलाङ्गेलाई ५–२ गोल अन्तरले पराजित गर्दै अन्तिम ३२ मा पुगेको हो । मुनीर एल हाड्डडीले सेभियाको जितमा ह्याट्रिक गरे । यस्तै मुनास डाबुरले २ गोल गरेका थिए ।

एफ ९१ डुडेलाङ्गेका डानिल सिनानीले २ गोल फर्काए । जितसँगै समूह ए को सेभियाले ४ खेलमा अपराजित रहदै १२ अंक जोडेको छ । र, समूहको शीर्ष स्थानमा छ । ३ अंक जोडेको डुडेलाङ्गे पुछारमा रहेको छ ।

स्पानियोलले राज्ग्राडलाई ६–० गोलको फराकिलो अन्तरले हराएको छ । बसेलले गेटाफेलाई २१ ले नै हराएको छ ।