काठमाडौं। काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ।
बुधबार साँझ ७ बनेर २४ मिनेट जाँदा काठमाडौंको मातातीर्थ केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
उक्त भूकम्प २.९ म्याग्निच्युडको गएको हो।