९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बरु नष्ट हुन्छु, भ्रष्ट हुन्न: ज्ञानेन्द्र शाही



Bipasgraphy Parliament
अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाही ले सांसद पदको शपथसँगै कडा प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ पत्रमा उहाँले “बरु नष्ट हुन्छु, भ्रष्ट हुन्न। राष्ट्रका खातिर ज्यान दिन तयार छु।” भन्ने बाक्य थप गर्नुभएको छ ।

शाहीले भ्रष्टाचारविरुद्ध कडा रूपमा उभिने र विधिको शासन स्थापित गर्न सक्रिय भूमिका खेल्ने बताउनु भएको छ ।

यसअघि शपथ ग्रहणअघि राप्रपाका सांसदहरू पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन गरेका थिए। त्यहाँ पनि शाहीले “कुनै गलत काम नगर्ने” अठोट व्यक्त गर्नुभएको थियो ।

 




भर्खरै