५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरी-३ मा उपेन्द्र यादव लिए अग्रता



अ+ अ-

जनकपुरधाम। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ को जारी मतगणनामा उपेन्द्र यादव अग्रस्थानमा देखिएका छन्।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार जनता समाजवादी पार्टी, नेपाल (छाता) का उम्मेदवार उपेन्द्र यादवले २०९२ मत प्राप्त गरेका छन्।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) का उम्मेदवार अमरकान्त चौधरी ले २०५८ मत प्राप्त गरेका छन्। उनी उपेन्द्र यादवभन्दा केही मतले पछि परेका छन्।

यसैगरी नेपाली कांग्रेस (रुख) का उम्मेदवार दिनेश यादव ले ९२२ मत प्राप्त गरेका छन्।