सुरुङ्गा । झापाको बिर्तामोडस्थित कृषि थोकबजार परिसरमा बिक्रीका लागि राखिएको माटाका भाँडा ।
बाह्रदशी गाउँपालिका – ६ कुमाल बस्तीमा बनाइएका माटाका भाँडा बिक्री गर्न बिर्तामोड ल्याइने गरिन्छ ।