१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रधानन्याधीश कल्याण श्रेष्ठलाई पितृशोक



अ+ अ-

काठमाडौं । पूर्वप्रधानन्याधीश कल्याण श्रेष्ठलाई पितृशोक परेको छ ।

उहाँका पिता कुल बहादुर श्रेष्ठको ९५ बर्षको उमेरमा आज मध्यान्न नर्भिक अस्पातल थापाथलीका निधन भएको हो ।

श्रेष्ठले पञ्चायत कालमा अड्डाको हाकिम, सरकारी अभियोक्ता र न्यायाधीशका रुपमा लामो समय सरकारी सेवामा आफ्नो जीवन व्यतित गर्नुभएको थियो ।

उहाँका कल्याण , मनोहर र पुकारचन्द्र तीन छोरा र तीन छोरी हुनुहुन्छ ।