२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रक्षा बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ मोर्चा गठन



अ+ अ-

काठमाडौ । जेनजी अगुवा रक्षा बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ मोर्चा घोषणा भएको छ ।

जेनजी आन्दोलनलाई संस्थागत गर्न भन्दै रक्षाले जेनजी फ्रन्ट गठन गरेको जानकारी गराउनु भएको छ । ‘नेपाल जेनजी फ्रन्ट’ घोषणा गर्दे उहाले सामाजिक सञ्जालमा २१ पृष्ठको दस्तावेज सार्वजनिक गर्नुभएको छ ।

फ्रन्टमा युजन राजभण्डारी, यतिष ओझा, मनिष खनाल, आदित्य कर्ण, ऋतु खड्का, संविधान प्रसाईं, नजिर आलम, आसन अन्सारी, पूजा मेहता लगायत सदस्य रहेका छन् ।

विज्ञप्तिमा यो समूह राजनीतिक विचार मिल्ने सबै जेनजी समूहलाई एकताबद्ध गर्न गठन गरिएको प्रारम्भिक समूह भएको बताइएको छ । साथै, काठमाडौं र देशका अन्य भागमा जेनजी विद्रोहमा सक्रिय रहेका सबैलाई यो समूहमा जोडिन पनि उनीहरूले आह्वान गरेका छन् ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2025/10/पूर्णपाठ_जेन-जी-विद्रोहको-दस्तावेज-1.pdf” title=”पूर्णपाठ_जेन-जी विद्रोहको दस्तावेज (1)”]