२४ भाद्र २०८३, बुधबार
,
Latest
माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’ प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ मौज्दात रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गोकुल बाँस्कोटाको टिप्पणी : ‘त्यो किमार्थ क्रान्ति थिएन, नागरिक असन्तुष्टि मात्रै थियो’ हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजा युद्धविराम सम्झौता समर्थन गर्दै इराकीहरूद्वारा बगदादमा प्रदर्शन



अ+ अ-

एजेन्सी । गाजापट्टीमा युद्धविरामलाई समर्थन गर्दै बगदादमा सयौं इराकी नागरिकहरू विशाल प्रदर्शनमा भेला भएका छन् । सहभागीहरूले अन्तर्राष्ट्रिय समुदायलाई प्यालेस्टिनी जनताको साथमा उभिन आह्वान गरेका छन् ।

उनीहरूलाई आवश्यक खाना र औषधि पु¥याउने तत्काल आवश्यकतामा जोड दिएका छन् । इजिप्ट, कतार, टर्की र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा तीन दिनको गहन वार्तापछि हमास र इजरायल बिहीवार युद्धविराम सम्झौता भएको थियो । इजरायली सेनाले शुक्रवार युद्धविराम लागू भएको घोषणा ग¥यो ।