२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा पहिलोपटक एक नर्समा कोरोना संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । नेपालमा पहिलोपटक एक जना नर्समा कोरोना पुष्टि भएको छ ।  मंगलबार थपिएका ५७ संक्रमितमध्ये एक जना नर्सलाई संक्रमण पुष्टि भएको हो । 

प्रदेश ५ प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत रोशनलाल चौधरीका अनुसार कपिलवस्तुकी एक जना नर्सलाई संक्रमण पुष्टि भएको थियो । संक्रमित जिल्लाको तौलिहवा अस्पतालमा काम गर्ने नर्स हुन् ।