२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप ७ जना देखियो कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । बुधवार थप सात जनामा कोरोनाभाइरस पुष्टि भएको छ। प्रदेश १को प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटा र र धरानका १–१ जनालाई कोरोनाभाइरस पुष्टि भएको हो ।

यसअघि २५ जनामा कोरोना पुष्टि भएसंगै बुधबार ३२ जना संक्रमित थपिएका छन्।

प्रदेश १ मा कोरोना टेष्टको दायरा बढेसँगै संक्रमितको संख्या पनि दिनहुँ थपिन थालेको प्रदेश १ मुख्यमन्त्री कार्यालयले जनाएको छ।