२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह ५ बजे सर्वदलीय बैठक बोलाएका छन्।
  
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ। 

प्रधानमन्त्रीले सरकारले जारी गरेको नक्सा र निशान छाप परिवर्तनका लागि संसदमा प्रस्ताव पनि दर्ता गरेको छ।

यस्तै, आगामी आर्थिक वर्षका लागि बजेट घोषणा गर्न दिन नजिकिएको छ। सीमालगायत विभिन्न विषयमा छलफलका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक राखेका हुन्।