२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरीकामा एकैदिन ५० हजार बढी संक्रमित भेटिए



अ+ अ-

अमेरीकामा कोरोना संक्रमितको संख्या २७ लाख ७८ हजार ५ सय पुगेको छ । यस्तै, मृतकको संख्या १ लाख ३० हजार ७८९ पुगेको छ । बुधबार मात्रै अमेरीकामा ५० हजार ६४७ जना संक्रमित भेटिएका थिए ।

उपचारपछि घर फर्किनेको संख्या ११ लाख ५९ हजार ७४३ पुगेको छ भने १५ हजार ८८१ जना गम्भीर अवस्थामा छन् ।