११ श्रावण २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बस्दै



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बस्ने भएको छ ।

राजसंस्था पुनर्स्थापना र हिन्दू राज्यसहितको माग राखेर भइरहेको आन्दोलनको क्रममा आफ्ना सांसद दिपक सिंह, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायत पक्राउ परेपछि राप्रपाले आकस्मिक बैठक बोलाएको हो ।

बैठक केहीबेरमै बस्ने प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।