२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहित शर्मापछि विराट कोहलीले पनि लिए टेस्ट क्रिकेटबाट सन्न्यास



अ+ अ-

काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्वकप्तान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन् ।

सोमबार कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका हुन् ।

प्रतिभावन ब्याटरका रूपमा रहेका कोहलीले १२३ टेस्टमा ९२३० रन बनाएका छन् । यसक्रममा उनले ३० शतक र ३१ अर्धशतक बनाएका छन् । उनको उच्च स्कोर २५४ नटआउट रहेको छ । उनले भारतका लागि ६८ टेस्टमा कप्तानी पनि गरेका छन् ।

यसअघि भारतीय क्रिकेट टिम कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट लिएका थिए ।