४ पुष २०८२, शुक्रबार
,
Latest
नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी छ–ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टी–ट्वान्टी श्रृङ्खलाः नेपालले थाइल्यान्डलाई दियो ८२ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । महिला टी–ट्वान्टी श्रृङ्खलाको अन्तिम खेलमा नेपालले नेपालले थाइल्यान्डलाई ८२ रनको लक्ष्य दिएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर ८१ रन जोडेको हो ।

नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन बनाइन् भने कविता जोशीले १४ रन बनाइन् । यस्तै राजमती ऐरीले ११ रन बनाउँदा कप्तान इन्दु बर्माले १० रनको योगदान दिइन् ।

जारी प्रतियोगितामा नेपाल पाँच खेलमा जीतविहिन छ । नेपाल पहिलो जितको खोजीमा रहँदा थाइल्यान्ड भने यो खेल जितेर उपाधि जित्ने लक्ष्यमा छ । थाइल्यान्डले पाँचमध्ये ४ खेल जितेको छ भने अर्को टोली नेदरल्यान्ड्सले ६ मध्ये ४ खेल जितेको छ ।