२ आश्विन २०८१, बुधबार
,
Latest
संयुक्त राष्ट्र संघको महासभामा भाग लिन उपप्रमुख डंगोल अमेरिका प्रस्थान सहकारीसम्बन्धी समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय संविधान कार्यान्वयन र जनअपेक्षा ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार–२०८१’ श्रेष्ठलाई प्रदान पक्राउ गरेर देखाउन राप्रपा अध्यक्ष लिङदेनको चुनौती सरकारको साझा कार्यक्रम तय,प्रधानमन्त्री ओली र कांग्रेसका सभापति देउवालाई हस्तान्तरण [पूर्णपाठ] इटालीका १९९० विश्वकपका आइकन सिलाचीको निधन रविले बाहिरै बसेर सहकारी ठगी गरेको पुष्टि भयो, क्लिन चिट भन्नेहरु छट्टु हुन्: गगन थापा निक जोनस र प्रियंका चोपडाको हट अवतार – तस्बिरहरु नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न: पुँजीबजार किन अस्थिर भइरहेको छ?
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएलका ८ फ्रेन्चाइजको मालिकको टुंगो लाग्यो, कसले कतिमा किने ? (सूचीसहित)



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)का ८ वटै फ्रेन्चाइजका मालिकको टुंगो लागेको छ ।

कान्तिपुर मिडिया ग्रुपले काठमाडौं, नेपाल टी२० प्रालिले पोखरा, चितवन मेडिकल कलेजले चितवन, फर्चुना हेल्थ केयरले लुम्बिनी किनेका छन् ।

यस्तै ड्रिम स्पोर्ट्सले जनकपुर, हिमालय बिल्डर्सले कर्णाली र सुदुर पश्चिमलाई एम्पायर स्पोर्ट्सले किन्दा विराटनगरको मालिक एमएडी ड्रीम्स स्पोर्ट्स बनेको छ ।

क्यान र फ्रेन्चाइज मालिकबीच १० वर्षको सम्झौता हुनेछ ।