६ भाद्र २०८३, शनिबार
,
Latest
जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो अमेरिकाद्वारा कतारलाई ४.५ अर्ब डलरको सैन्य विमान विक्री गर्ने प्रश्ताव स्वीकृत गरिमा प्रकरण: मृत्युदण्डको कानून बनाउन मिल्दैन ,न्याय पहिलो प्राथमिकता: गृहमन्त्री गुरुङ टर्कीको राजधानी अंकारा नजिकै कोइला खानी भत्किँदा एक श्रमिकको मृत्यु, १२ घाइते काठमाडौंमा नेपालकै पहिलो ‘फेल्ट’ कला प्रदर्शनी ‘सुसम्झना’ शुरु पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध होस्टलमा कुटपिट, धारिलो हतियार प्रहारबाट युवकको मृत्यु नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेवान्डोस्की चम्किँदा बार्सिलोना विजयी



अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगामा बार्सिलोनाले जित निकालेको छ ।

गएराति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई उसकै मैदानमा २–१ गोलले हराएको हो ।

बार्सिलोनालाई जित दिलाउन दुबै गोल रोबर्ट लेवान्डोस्कीले गरे । उनले पहिलो हाफको इन्जुरी समयमा र ४९ औं मिनेटमा (पेनाल्टी)मा गोल गरे । भ्यालेन्सियाका ह्युगो डुरोले एक गोल फर्काए ।

जितसँगै बार्सिलोनाले जारी सिजनमा पहिलो खेलमा जित निकाल्दै तीन अंक जोडेको छ ।