२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको २०२४–२५ को लागि जीडीपी वृद्धि प्रक्षेपण ७ प्रतिशत



अ+ अ-

एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले भारतको २०२४–२५ को लागि जीडीपी वृद्धि प्रक्षेपण अप्रिलमा अनुमानित ६.८ प्रतिशतबाट ७ प्रतिशतमा बढाएको छ ।

आईएमएफको जुलाई २०२४ को वल्र्ड इकोनोमिक आउटलुक रिपोर्टमा यो संशोधन गरिएको हो । भारतको वृद्धिको प्रक्षेपण पनि यस वर्ष ७.० प्रतिशतमा परिमार्जन गरिएको छ ।

परिवर्तनले २०२३ मा माथिल्लो परिमार्जनबाट वृद्धि र निजी उपभोगको लागि सुधारिएको सम्भावनालाई प्रतिविम्वित गर्दछ । आईएमएफले सन् २०२५ मा भारतको जीडीपी वृद्धिदर ६.५ प्रतिशतमा झर्ने अनुमान गरेको छ । भारतमा २०२३ मा जिडिपी ८.२ प्रतिशतमा बिस्तार भएको थियो ।