२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा नेपाल केन्द्रीय समितिको नामावली सार्वजनिक -सूचीसहित



फाइल फोटो
अ+ अ-

काठमाडौँ । उपेन्द्र यादव नेतृत्व जनता समाजवादी पार्टी (जसपा) नेपालले कार्यसमिति सदस्यको नामावली सार्वजनिक गरेको छ ।

बिहीबार पार्टीले अध्यक्षसहित केन्द्रीय सदस्यको नाम सार्वजनिक गरेको हो ।

केन्द्रीय समितिमा अध्यक्ष उपेन्द्र यादवसहित २१५ जना सदस्य रहेका छन् । जसमा नौ जना केन्द्रीय कार्यकारिणी समिति सदस्य रहेका छन् ।

जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा भएको एकता महाधिवेशनमा यादव अध्यक्षमा सर्वसम्मत चयन भएका थिए ।