६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमबाप्पे रियल मड्रिडमा अनुबन्धित



अ+ अ-

काठमाडौँ । फ्रेन्च स्टार फरवार्ड किलियन एमबाप्पे स्पेनिस क्लब रियल मड्रिडमा अनुबन्धित भएका छन् ।

रियलले सामाजिक संजाल मार्फत उनलाई टोलीमा भित्र्याएको जनाएको छ । एमबाप्पेसँग रियलले आउँदो जुलाई देखि २०२९ सम्मको सम्झौता गरेको छ ।

‘एउटा सपना साकार भएको छ । मेरो सपनाको क्लबमा सामेल हुन पाउँदा धेरै खुसी छु, म रियल मड्रिडमा सामेल हुन पाउँदा गर्व गरेको छु ।’ एमबाप्पेले भनेका छन् । ‘म अहिले कति उत्साहित छु भनेर कसैले बुझ्न सक्दैन ।’

पिएसजीको इतिहासमा उनी सर्वाधिक गोलकर्ता हुन् । उनले १७८ खेलमा १६२ गोल गरेका छन् । यस्तै, फ्रान्सबाट ७७ खेलमा ४६ गोल गरेका छन् ।