२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमान र नामिबियाको खेल सुपर ओभरमा



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकप अन्तर्गत ओमान र नामिबियाको खेल सुपर ओभरमा गएको छ ।

ओमानले दिएको ११० रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले पनि २० ओभरमा ६ विकेट गुमाएर १०९ रन जोड्दै खेल टाई भएको हो ।

अब खेलको विजेताको टुंगो सुपर ओभरबाट लाग्नेछ ।