१ असार २०८३, सोमबार
,
Latest
उर्जा क्षेत्रका समस्या समाधानका लागि सामूहिक दबाब आवश्यकः पूर्वअध्यक्ष आचार्य ऊर्जा उद्यमीका एजेण्डा कार्यान्वयनमा जोड दिन निःवर्तमान अध्यक्ष कार्कीको आग्रह इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधारमा जोड संघाई समूहको मनोमानीले सङ्कटमा इलाम चिया बगान चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्सा छापेपछि सरकार ढाल्ने खेल सुरु भयो : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नक्सा छापेपछि धेरैलाई छटपटी भई सरकार ढाल्ने खेल सुरु भएको दाबी गर्नुभएको छ । 

राष्ट्रिय सभाको बैठकलाई सम्बोधन  गर्दे प्रधानमन्त्री ओलीले बिकास देखिनसहेकाहरुले षडयन्त्र गरेर काम गर्न नदिएपछि जनतामा जाने निर्णय लिएको दाबी गर्नुभयो । 

सरकारले गरेको कामको फेरिहस्त प्रस्तुत गर्दे प्रधानमन्त्री ओलीले बिकास देखेर आफनोदलका नेताहरु नै आत्तिएको बताउनु भयो । उहाले भन्नुभयो यो गतिमा बिकास नेकपालका कुनै सरकारले गर्न सकेको थिएन ।