२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाँजाको व्यावसायिक उत्पादन गर्न कानून बनाइने



अ+ अ-

काठमाडौँ । सरकारले गाँजाको व्यावसायिक उत्पादन गर्न कानूनी व्यवस्था मिलाउने भएको छ ।

आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले गाँजाको उत्पादन गर्न कानून बनाउने जानकारी दिए ।

मन्त्री पुनले बजेटको यस्तो व्यवस्था भाषण गरेपछि सांसदहरूले टेबल ठोकेका थिए ।