२५ चैत्र २०८१, सोमबार
April 7, 2025 Monday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 22.01

Wind: 2.06

Humidity: 56

तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल फाइनलः हैदरावादका दुबै ओपनर २ ओभरमै आउट



अ+ अ-

एजेन्सी । आईपीएलको फाइनल खेल कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच चेपौक रंगशालामा हुँदैछ । हैदरावादले टस जितेर ब्याटिङ रोजेको छ ।

टोलीले ३ ओभरमा २ विकेट गुमाएर १५ रन बनाएको छ । राहुल त्रिपाठी र एडेन मार्कराम क्रिजमा छन् ।

ट्राभिस हेड शून्य रनमा आउट भए । उनलाई वैभव अरोराले विकेटकिपर गुरबाजको हातबाट क्याच आउट पारे ।

मिचेल स्टार्कले पहिलो ओभरमा हैदरावादलाई स्तब्ध पारे । उनले अभिषेक शर्मा (२ रन) लाई योर्करमा बोल्ड गरे।

यस सिजनको क्वालिफायर–१ पनि यी दुई टोलीबीच भएको थियो, जसमा कोलकाता ८ विकेटले विजयी भएको थियो ।