१६ श्रावण २०८३, शनिबार
,
Latest
गाजामा हमाससहित सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणका लागि सम्झौता भएको ट्रम्पको दाबी भारतको महाराष्ट्रमा भवन भत्किँदा नौ जनाको मृत्यु, उद्धार कार्य जारी खोप तथा प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरणका लागि नाइजेरियालाई गाभीद्वारा ५० करोड डलर सहयोग नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन विश्व स्तनपान सप्ताह आजदेखि पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

इतिहासकार ज्ञानमणि नेपालको निधन



अ+ अ-

काठमाडौँ । इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको निधन भएको छ ।

मंगलबार मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा उहाँको निधन भएको हो । उहाँ ९२ वर्षको हुनुहुन्थ्यो ।

उहाँ लामो समयदेखि मुटुको रोगलगायतका समस्यामा रहँदै आउनुभएको थियो ।

दिवंगत नेपालले प्राचीन तथा मध्यकालीन इतिहासबारे गहिरो अध्ययन गर्नुभएको थियो ।