५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अञ्जु पन्त र उत्तम खडकाको स्वरमा ‘मनै मनमा’ गीत सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौं । नेपाली साङ्गितिक क्षेत्रमा सुमधुर आवाजकी धनी गायिका अञ्जु पन्त र गायक उत्तम खडकाको स्वरमा 'मनै मनमा' बोलको गीत सार्वजनिक भएको छ। गीतकार कृष्ण केसीको शब्द रहेको यो गीतमा श्रीकृष्णबम मल्लले सुमधुर संगीत भरेका छन भने निर्देशकमा समेत उनकै भुमिका देखिएको छ ।

गत शनिबार 'आफ्नो मन' नामक युट्युब च्यानलबाट सार्वजनिक भएको भिडियोमा श्रीकृष्ण बम मल्ल र सम्पदा बानियाको अभिनय रहेको छ । अनिल केसीको प्रडक्सनमा बनेको गित एकस्टिक स्टुडीयोमा रेर्कड गरिएको थियो । महाराज थापाले एरेन्ज गरेको उक्त गीतलाई प्रकाश मिश्रले मास्टरिङ गरेका हुन ।

गीतको भिडियोलाई मुकेश हुमागाइँले खिचेका हुन भने सम्पादन टेकेन्द्र शाहले गरेका हुन। गीतमा हिमालका मनोरम द्रिश्य हरुलाई समेत समेटिएको छ।