६ भाद्र २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिजविरुद्ध नेपालले आज तेस्रो खेल खेल्दै



अ+ अ-

काठमाडौँ । पाँच खेलको टी–२० सिरिज अन्तर्गत नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज बुधबार हुँदैछ ।

दुई खेल सकिँदा एक–एक अंक बाँडेका नेपाल र वेस्ट इन्डिजबीच बुधबार तेस्रो प्रतिस्पर्धा हुन लागेको हो ।

यो खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्ह सवा १२ बजे सुरु हुनेछ ।

शनिबार भएको पहिलो खेलमा नेपालले चार विकेटको जित निकालेको थियो भने दोस्रो खेलमा आइतबार नेपाल १० रनले पराजित हुन पुग्यो ।

यसैबीच आजको खेलपछि टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गर्ने तयारी गरिएको छ । विश्वकप खेल्ने टोलीहरुले धमाधम आफ्नो स्क्वाड घोषणा गरेका छन् । आईसीसीलाई आज मे १ मा अन्तिम टोली बुझाइसक्नुपर्नेछ ।