२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनल प्रिमियर लिगको शीर्षस्थानमा



अ+ अ-

काठमाडौँ । आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा आर्सनलले वल्भ्सलाई उसकै घरेलु मैदानमा २–० गोलले पराजित गर्यो ।

आर्सनललाई जित दिलाउन खेलको ४५ औैं मिनेटमा लियान्ड्रो ट्रोसार्डले र इन्जुरी समयमा (९०+५) मिनेटमा कप्तान मार्टिन ओडेगार्डले गोल गरे ।

जितसँगै आर्सनलको ३३ खेलबाट ७४ अंक रहेको छ । एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ७३ अंकसहित दोस्रो र लिभरपुल ७१ अंकसहित तेस्रो स्थानमा छ । वल्भ्स ४३ अंकसहित ११ औं स्थानमा छ ।