६ भाद्र २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेभरकुसेनलाई इतिहासमै पहिलो पटक बुन्डेसलिगाको उपाधि



अ+ अ-

काठमाडौँ । बायर लेभरकुसेनले पहिलो पटक जर्मन शीर्ष लिग बुन्डेसलिगाको उपाधि जितेको छ ।

गएराति भएको खेलमा वेर्डर बर्मेनलाई ५-० गोलले हराउँदै लेभरकुसेनले ५ खेल अगावै उपाधि जितेको हो । १९९३ देखि लिगमा भाग लिएको लेभरकुसेनले लगातार ११ उपाधि जितेको बायर्न म्युनिखलाई पछि पार्दै पहिलो पटक उपाधि जित्न सफल रह्यो ।

लेभरकुसेन हालसम्म सबै प्रतियोगितामा (४३ खेल) अपराजित रहेको छ । लेभरकुसेनको २९ खेलबाट ७९ अंक छ । दोस्रो स्थानमा रहेको बायर्नको समान खेलबाट ६३ अंक छ ।