२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
राष्ट्रपति रनिङ सिल्डमा बागमती टिम च्याम्पियन विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगमा आज बार्सिलोनाले पिएसजीको र डर्टमण्डले एट्लेटिको मड्रिडको सामना गर्दै



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा आज पनि मध्यरातमा दुई खेलहरु हुँदैछन् । क्वाटरफाइनलको पहिलो लेग अन्तरगत फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले घरेलु मैदानमा स्पेनिस क्लब बार्सिलोनाको सामना गर्दैछ ।

यस्तै जर्मन क्लब बोरुसिया डर्टमण्डले स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग उसको घरेलु मैदानमा खेल्दैछ । दुबै खेलहरु मध्यराती १२ः४५ बजे सुरु हुनेछ ।

यी टोलीहरुको दोस्रो लेगको खेल आगामी हप्ता हुनेछ । यसअघि हिजो भएको खेलमा आर्सनल र बायर्न म्युनिखले २–२ गोलको बराबरी खेल्दा रियल मड्रिड र म्यान्चेस्टर सिटीबीचको खेल पनि ३–३ गोलको बराबरीमा सकिएको थियो ।