२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टर मिलानलाई हराउँदै युभेन्टस कोपा इटालियाको फाइनलमा



अ+ अ-

मिलान । मंगलबार युभेन्टसले समग्रमा इन्टर मिलानलाई २–१ ले हराएर कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलको दोस्रो लेगको नतिजा गोलरहित बराबरी रह्यो ।  

युभेन्टस पहिलो लेगमा २–१ ले अगाडि थियो । यो नतिजा नै उसलाई फाइनल पुग्न पर्याप्त रह्यो । युभेन्टस कोपा इटालियाको फाइनल पुगेको यो लगातार दोस्रो वर्ष हो ।

फाइनलमा युभेन्टसको प्रतिद्वन्द्वी एटलान्टा अथवा नेपोली हुनेछ । ती दुई क्लबको सेमिफाइनल दोस्रो लेग बुधबार हुनेछ । पहिलो लेग गोलरहित बराबरीमा रहेको छ ।